नाडालको फ्रेन्च ओपन टेनिसमा कीर्तिमान

एजेन्सी । अस्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै राफायल नाडालले १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा चौथो बरीयताका अस्ट्रियाका थिमलाई पराजित गर्दै स्पेनिस खेलाडी नाडालले कीर्तिमानी १२ औं पटक उपाधि जितेका हुन् । 

 

उनले थिमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा हराए । नाडालले फ्रेन्च ओपनमा ह्याट्रिक गरेका हुन् । योसँगै उनले १२ औं पटक फ्रेन्च ओपनको उपाधि जित्ने कीर्तिमान बनाएका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *