यी ८ खानेकुरा, जसले तपाईंलाई काली बनाउँछ

 

एजेन्सी । शरीरलाई स्वस्थ्य राख्नका लागि मात्र होइन छालको हेरचाहको लागि समेत खानपनमा विशेष ध्यान दिनु जरुरी हुन्छ । 

एक अनुसन्धानका अनुसार अस्वस्थ्यकर खानाले छालालाई असर पुर्याउँछ र कालो बनाउछ जसका कारण तपाई कालो वा काली बन्न सक्नु हुन्छ । अमेरिकी एकेडेमी अफ डर्मेटोलोजीको अनुसन्धान अनुसार 

null

त्यसकारण डाइट एक्सपर्टले तपाईंलाई यस्ता खानेकुराबाट बच्ने सल्लाह दिन्छन् । त्यसका लागि यस्ता खानेकुरा नखानुहोस् । 

मसालेदार खानेकुरा 

यसले शरिरको तापक्रममा वृद्धि गर्छ जसले रक्त नली फैलने गर्दछ र तपाईंको छालाको रङ कालो हुन थाल्छ । 

पेय पदार्थ 

यसमा चिनीको मात्रा अत्यधिक हुन्छ र स्वस्थ छालाका लागि आवश्यक फाइबर हुँदैन । यसले रक्तसंचार कम हुन्छ र छालाको टिस्युजस्तो इलास्टिनमा खराबी आउँछ जसले अनुहारको रंग कालो बनाइदिन्छ । 

सेतो पाउरोटी 

यसले इन्सुलिनको स्तरमा वृद्धि हुन्छ जसका कारण छालामा तेलको उत्पादनमा वृद्धि आउँछ जसले तपाईंलाई काली बनाउँछ । 

चिनी 

यसले रगतमा चीनीको मात्रा बढाउँछ जसले छालाको टिस्युजस्तो कोलेजन खराब हुन थाल्छ र अनुहार कालो हुन थाल्छ । 

कफी 

यसमा पाइने क्याफिनले स्ट्रेस हर्मोनजस्तो कार्टिसोलको स्तर बढाउँछ र छाला बिग्रिन थाल्छ जसले अनुराधको रङ कालो बनाइदिन्छ । 

सुन्तलाको जुस 

यसमा फाइबर हुँदैन जसले रक्त संचार कम हुन थाल्छ । यसले छाला कालो हुन थाल्छ । 

मदिरा 

यो डाइयुरेटिक हुन्छ । मदिरा पिउँदा धेरै पिसाब आउँछ र शरिरमा पानीको कमी हुनथाल्छ । यसले छालाको टिस्यु हानी गर्दछ र अनुहारको छाला कालो हुन थाल्छ । 

सी फुड 

यसमा आयोडिनको मात्रा अत्यधिक हुन्छ । यो धेरै खाँदा छालाको प्वाल बन्द हुन थाल्छ जसले अनुहारको रंग कम हुन्छ । 

दुध 

यसमा ६० भिन्न प्रकारको हर्मोन हुन्छ जसले इन्सुलिनको मात्रा ३ सय प्रतिशतसम्म बढाउन सक्छ । यसले छालाको टिस्यु खराब पार्नुका साथै छालाको रङ कालो हुन थाल्छ । 

तारेको खानेकुरा 

यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्त संचार कम हुन्छ जसका कारण छालाले पर्याप्त अक्सिजन पाउँदैन । यसो हुँदा छालाको टिस्यु कमजोर हुन्छ र रंग कालो हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *