Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
आज सार्वजनिक विदा
मकालु खबर
२०७६ जेठ २२ गते
काठमाडौं, २२ जेठ । सरकारले आज सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा आज सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाइन्छ ।