प्रेम सम्बन्धमा रहेका महिलाले गर्दछन् यस्ता गल्ती

 

असार ८ । सम्बन्धलाई सुखी, खुसी र बलियो बनाउनका लागि प्रेमको आवश्यक पर्ने गर्दछ। प्रेमसँगै दुबैमा साझेदारी र समझदारी हुन आवश्यक पर्ने गर्दछ। 

यो सन्तुलन भयो भने तपाई आफ्नो पार्टनरसँग नजिक हुनुहुन्छ र सबै कुरा शेयर गर्नुहुन्छ। तर तपाईको पार्टनर तपाईबाट खुसी छैनिन् भने त्यसको कारण तपाई आँफैले पत्ता लगाउन सक्नुहुनेछ। र त्यसलाई समझदारीमा सुल्झाउने प्रयास गर्नुहोस्। आज हामी तपाईलाई सम्बन्ध बलियो बनाउन गर्न नहुने गल्तीका बारेमा जानकारी दिदैछौँ। 

null

जतिबेलै पनि सम्बन्ध विच्छेद गर्ने कुरायदी सामान्य झगडामा पनि सम्बन्ध विच्छेदको कुरा नगर्नुहोस् । झगडाको कारण पत्ता लगाएर पार्टनरसँग झगडा सुल्झाउने प्रयास गर्नुहोस्। यदी महिला पार्टनरले झगडा सुल्झाउने कुनै प्रयास गर्नु भएन् भने त्यसले भयानक रुप लिने गर्दछ। 

झुटको साहारा लिनुयदी तपाई समस्यामा पर्नु भएको छ भने आफ्नो पार्टनरसँग कहिलै झुट नबोल्नुहोस्। कुनै पनि सम्बन्ध भरोसामा टिक्ने भएकाले सबै कुरा पार्टनरसँग खुलेर गर्दा सम्बन्ध राम्रो हुने गर्दछ। धेरैले समस्या लुकाएर झुट बोल्ने गर्दछन्। तर यो गर्नु राम्रो होइन्। 

झगडापछि बोली बार्नुधेरैजसो महिलाले पतिसँग झगडा भएपछि नबोलेर बस्ने गर्दछन्। तर यसो गर्नु ठिक होइन्। झगडा भएपछि आफ्नो पार्टनरसँग कुरा गर्न नछोड्नुहोस्। पार्टनरसँग कुरा नगर्नु, उनीहरुको कुरा नसन्नाले तपाईको सम्बन्ध झनै बिग्रिन सक्छ। 

महिलाले सबै कुरा खुलेर राखेपछि कुनै कुरा भने भन्न संकोच मान्ने गर्दछ। यस्तो यस कारण हुने गर्दछ, किनकी तपाईको पार्टनरबीचको तालमेनमा कमी छ। जसका कारण महिलामा पछुतो हु्ने गर्दछ। आउनुहोस् जानै कुन कुरामा महिलालाई कुरा गर्न अफसोस महशुस हुने गर्दछ। 

आफ्नो कुरा नराख्नुकयौँ पटक तपाईको पार्टनरले तपाईसँग खुलेर कुनै कुरा गर्न सक्दैनन्। जसका कारण तपाईलाई दुख पनि लाग्ने गर्दछ। तर यस्तो अवस्थामा त्यस्ता कुरा भन्नलाई जोर नगर्नुहोस्। त्यो अवस्थामा प्रेम र साथ दिनुहोस् । त्यसपछि उनीहरु समय आएमा सबै कुरा बन्नेछन्। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *