ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो
२०७६ असार ४ गते

एजेन्सी । कोपा अमेरिकामा आयोजक ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । समूह ए को खेलपछि ब्राजिल चार अंकसहित शीर्ष स्थानमा छ । ब्राजिलले खेल अवधिमा केही राम्रा मौका सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन् ।
यसअघि यसै समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई ३–१ ले हराएको थियो । यो जितपछि पेरुको पनि चार अंक भएको छ र ब्राजिलपछि लिग तालिकाको दोस्रो स्थानमा छ ।
null
२०७६ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








