आज मौसम बदली भई हावाहुरी सहित वर्षा हुने

 

 जेठ २१, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसममा साधारण देखी आंशिक फेर बदल भईरहेने छ । 

आज दिउँसोतिर मौसम खुले पनि फेरि बादल लागेर अपराहन्न तथा बेलुकातिर मध्य र पूर्वका केही ठाउँमा तथा पश्चिमका थोरै स्थानमा हावाहुरी समेत मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बिभागले जानकारी दिएको छ । 

null

केही समयको लागि आकाश सफा देखिए पनी मौसममा फेरबदल भईरहने मौसमविद गंगानगरकोटीले बताएकी छिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *