विश्वकप क्रिकेटः ब्याटिङ गर्दै श्रीलंका
२०७६ जेठ २२ गते

जेठ २१, काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको मंगलबारको खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध बलिङ गर्दैछ ।
अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ सुरु गरेको छ ।
null
दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका छन् ।
यसअघिको पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । श्रीलंका तालिकाको पुछारमा रहेको छ ।
यस्तै अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।
२०७६ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








