समुन्द्रका छालमा उत्रिएका ब्रुनाका जवानी

 

बैशाख ३०। ब्राजिलियन सुन्दरी ब्रुना अब्दुल्लाहलाई समुन्द्र अति मन पर्छ । विवाह अघि नै आमा बन्न लागेकी ब्रुनाले बजिल, थाइलेण्ड, फ्रान्स बेलायत जस्ता देशका समुन्द्रमा आफ्नो जवानी मज्जाले पस्किएकी छिन् । 

विकिनी लगाएर समुन्द्री छालमा डुबुल्की लगाउँदै ब्रुनाले खिचाएका तस्विरहरुले सामाजिक सञ्जाल रंगीएका छन् । 

null

बलिउडका केही फिल्ममा आफ्नो सेक्सी अदा देखाइसकेकी ब्रुनाले आफ्ना बेलायती प्रेमी एलान फ्रेजरबाट गर्भवती भएको सार्वजनिक नै गरेकी छिन् । उनीहरुले इङगेजमेन्ट समेत गरिसकेका छन् । 

ब्रुनाले मस्तीजादे, हेट स्टोरी, ग्राण्डमस्ती, जय हो, देशी ब्वाइज जस्ता फिल्म खेलेकी छिन् । भने, रियालिटी शो खतरोके खिलाडी, नच बलिए र कमेडी क्लासमा पनि छिन् । एजेन्सी 

हेर्नुहोस ब्रुनाका समुन्दी मोह 

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *