च्याम्पियन्स लिग : टोटनह्याम पहिलो लेगमा अजाक्ससँग पराजित

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा डच क्लब अजाक्सले ईङ्लिस क्लब टोनह्यामलाई पराजित गरेको छ । 

 

क्वाटरफाइनलमा युभेन्टसलाई पराजित गरेको अजाक्सले मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटनह्यामलाई १-० ले पराजित गरेको हो । 

null

अजाक्सका लागि निर्णायक गोल खेलको १५ औँ मिनेटमा डोनी भान डी बेकले गरेका हुन् । 

 

दोश्रो हाफमा टोटनह्यामले गोल फर्काउने प्रयस गरेपनि सफल हुन सकेन । दुबैले आगामी बुधबार अजाक्सको मैदानमा दोश्रो लेग खेल्नेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *