च्याम्पियन्स लिग: लिभरपुल बार्सिलोनासँग पराजित, मेस्सीले गरे शानदार गोल

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको छ । यस जितमा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले २ तथा लुइस स्वारेजले १ गोल गरे । 

बार्सिलोनलाई घरेलु मैदानमा लुइस स्वारेजले खेलको २६ औं मिनेटमा पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाका लागि मेस्सीले दास्रो हाफको ७५ र ८२ औं मिनेटमा गोल गरेका थिए । दोश्रो लेग आगामी मंगलबार लिभरपुलको मैदानमा हुनेछ । 

 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =