फ्लप फिल्मकी हिट एवलिन शर्मा

एजेन्सी । सन् २०१२ मा फर्म सिड्नी विथ लभ फिल्म आयो बलिउडमा । जसको नायिका थिइन् जर्मन मोडल एवलिन शर्मा । फिल्मले बलिउडमा पानी पनि भन्न पाएन तर, यहि फिल्मले एवलिनलाई बलिउडमा पाइला चाल्ने बाटो खोल्यो । 

विन्दास स्वभावकी एवलिनले त्यसपछि नौटंकी साला खेलिन । यो फिल्म पनि आएको गएको पत्तो भएन । 

 

null

२०१३ मा आएको येजवानी हे दिवानीमा रनविर र दिपिकासँग आएकी एवलिनलाई बल्ल दर्शकले नोटिस गरे । कुछकुछ लोचा है, इस्किदायरियाँ, हिन्दी मिडियम, मे तेरा हिरो जस्ता स्टार कास्ट भएको फिल्म खेलेकी एवलिन फुर्सदमा घुमफिर गर्न मन पराउँछिन । एवलिन आजभोली अष्ट्रेलियाका समुन्द्रमा मस्ती गरेको पाइन्छ । 

फिल्मसँगै मोडलिङमा संघर्षरत एवलिनका केहि सुन्दर तस्विरहरु 

सम्पूर्ण तस्विरः एवलिनको फेसवुकबाट 

  

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *