प्रेस स्वतन्त्रताको माग गर्दै नेविसंघ सडकमा

 

जेठ १४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मिडिया काउन्सिल विधेयकविरुद्ध प्रदर्शन गरेको छ । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावना विपरित भएको भन्दै विद्यार्थी संघले मंगलबार मंगलबार बिहान काठमाडौंको पुतलीसडकबाट बाघबजारसम्म प्रदर्शन गरेको हो । 

null

प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज गर्नुपर्ने नेविसंघको माग छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *