सलमानका कारणले यी नायिकाले नाम परिर्वतन गरेकी थिईन्

 

बैशाख ३० ।  बलिउडमा कियारा आडवाणीको नामले चिनिने अभिनेत्रीको नाम पहिला आलिया आडवाणी भएको खुलाएकी छिन् । उनले एक रियालिटी शोमा सलमान खानको सल्लाह अनुसार नाम परिर्वतन गरको बताएकी छन् । 

कियाराले २०१४ मा ‘फगली’बाट बलिउडमा डेब्यु गरेकी हुन् । शोमा कियाराले भनिन्, ‘पहिला मेरो नाम आलिया थियो । सलमान खानले मलाई आलिया भट्टको कारण नाम परिवर्तन गर्ने सल्लाह दिएका थिए । बलिउडमा एकै नामको २ अभिनेत्री हुनु राम्रो होइन भनेका थिए । सलमानले सल्लाह मात्र दिएका थिए तर मेरो नाम कियारा मैंले राखेको हो । अहिले त मेरो आमा बुबा पनि कियारा भनेर बोलाउनु हुन्छ ।’ 

null

‘फुगली’ फिल्मबाट डेब्यु गरेकी कियाराले एम.एस.धोनीः दि अनटोल्ड स्टोरी, मशीन, लस्ट स्टोरीज, तेलुगु फिल्म ‘भारत आने नेनु’, ‘विनया विनया विधेया रामा’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । कियारा गुड न्यूज, कबीर सिंह, शेरशाह, कंचनाको रीमेकमा देखिदैछिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *