मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

 

जेठ १०, दैलेख । दैलेखमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । 

आज दिउँसो दैलेखको गुराँस गाउँपालिका वडा नम्बर एक रिगलपानीमा मिनी ट्रक दुर्घटना भएको हो । 

null

ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा ३ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

उक्त दुर्घटनामा कती व्यक्ति थिए विवरण आउँन बाँकी रहेको छ भने दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न बाँकी रहको प्रहरीले जनाएको छ । 

यस घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *