बँदेलले आक्रमण गर्दा तीन घाइते

 

जेठ १२, बुटवल । आइतबार बिहान बँदेलको आक्रमणमा परी ३ जना व्यक्ति घाइते भएका छन् । 

रुपन्देहीको देवदह नगरपालिका–७ यसोधरा पार्क, शितलनगरमा बँदेलले आक्रमण गरेपछी स्थानिय काशिराम गैरे, उनकी श्रीमती र एक जना पण्डित बाजे घाईते भएका हुन् । 

null

घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *