लोकसेवा आयोग भोलि विज्ञापन खोल्दै
२०७६ जेठ १४ गते

काठमाडौं, १४ जेठ । सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । ५ सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेलालाई पठाएको खबर नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
मन्त्रालयको प्रस्तावअनुसार बुधबारदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी आयोगले गरेको छ ।
null
२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








