अस्ट्रेलियाको समुन्द्रमा ‘बुलबुल’ गर्लको मस्ती

 

बैशाख ३१, काठमाडौं । नायिका स्वस्तिमा खड्का यतिबेला अस्ट्रेलियाको सिड्नीका समुन्द्री किनारामा खुबै डुल्दैछिन् । फिल्म ‘घामट सेरे’ को छायांकनलाई रोकेर स्वस्तिमा अस्ट्रेलियाको सिड्नी भ्रमणमा छिन् । 

४ दिनको ब्रेक लिएर उनी फिल्म ‘बुलबुल’ प्रदर्शनका लागि त्यहाँ पुगेकी हुन् । उक्त भ्रमणको क्रममा उनी रमाइलो गर्न समुन्द्र सम्म पुगेकी छन् । बोल्ड र ब्युटीफुल देखेकी उनले आफ्ना तस्विर सामाजिक संजालमा सेयर गरेकी हुन् । 

null

उनका तस्वीरलाई फ्यानहरुले मन पराएका छन् । पछिल्लो समय चलचित्र बुलबुलमा गरेको जिवन्त अभिनयले स्वस्तिमाको हाइट बढेको छ । 

  

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *