कुछकुछ होता है की अञ्जलीलाई चिन्नु भो ? (फोटो फिचर)

बैशाख २९ । करण जोहरको ब्लक ब्लष्टर फिल्म कुछकुछ होता है नहेर्ने दर्शक सायदै होलान् । १९९८ को सुपरहिट फिल्ममा सानी अञ्जली अर्थात फिल्मका नायक शाहरुख खानकी प्यारी छोरीको भूमिका निर्वाह गर्ने केटीलाई नसम्झने पनि कमै होलान् ।  

अन्जली अर्थात् सना सइद अहिले निकै ठूली भैसकेकी छिन् । हाल अमेरिकामा अभिनय अध्ययनरत सना निक्कै सेक्सी र हट भइसकेकी छिन् । यस कुराको पुष्टि उनी आफैंले गर्दै आइरहेकी छिन् । सामाजिक सञ्जालमा निक्कै शयर गर्ने सनाले पोस्ट गरेका सेक्सी र बोल्ड फोटोले अब उनी ८ वर्षकी अञ्जलीबाट तरुनी सना भइसकेकी पुष्टि भइसकेको छ । 

सनाले अभिनय कोर्ष गर्दागर्दै केहि फिल्म र सिरियल समेत खेलिसकेकी छिन् । २०१२ को ब्लक ब्लष्टर स्टुडेन्ट दि इयर सनाको हिट फिल्म हो । यीनले भारतीय टेलिभिजन श्रृंखलाहरु झलक दिलखाजा, नच बलिए, खतरोके खिलाडी लगायतमा समेत अभिनय गरेर चर्चामा आइसकेकी छिन् । एजेन्सी  

null

 

 

 

 

  

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *