चलचित्र ‘आप्पा’ को ‘अमला’ बोलको गित सार्वजनिक

 

बैशाख ३०, काठमाडौँ । आगामी असारको १३ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘आप्पा’को ‘अमला’ भन्ने बोलको गित सार्वजनिक गरिएको छ । 

गितको रिलिजसँगै यस चलचित्रको प्रर्दशन मिति पनी सार्वजनिक गरिएको हाे । यस अघी यस चलचत्रिको प्रर्दशन मिति जेठ २४ गते भनिएता पनि विविध कारणवस असार १३ गते सारिएको हो । 

null

सार्वजनिक गरिएको गितमा एसडी र मेलिना राइको स्वर हुनुको साथै यस गितको भिडियो निर्देशन भने रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । गितमा हर्क साउँदको शब्द, एसडी योगी र सुशानत गौतमको संगीत रहेको छ । 

अ माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अनमोल गुरुङले निर्देशन गर्नुका साथै सादा लेप्चाले लगानी गरेका छन् । 

बाबुछोराको सम्बन्धको विषयमा आधारित राखिएर बनाईएको यस चलचित्रमा मुख्य कलाकारमा नायक दयाहाङ राई, सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा रहेका छन् । 

भिडियाे हेर्नुहाेस् 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *