जब सरकार नै दुस्मन भएपछि कसकाे के लाग्छ र !

 

एजेन्सी । झट्ट हेर्दा पुतली जस्तै कोम्वोडियन सुन्दरी डेनी ननलाई सरकारले प्रतिबन्ध लगाएपछि आपतै परेको छ । आवश्यकताभन्दा धेरै सुन्दरी भएको भन्दै २६ वर्षिय डेनीलाई कम्वोडिएन सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले डेनीका तस्वीरहरुले आवश्यक्ता भन्दा बढि कामुकता प्रर्दशन गरेको भन्दै उनलाई १ वर्षसम्म अभिनयमा प्रतिबन्ध लगाउनु परेको जनाएको छ । कम्वोडियामा डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको दावि गरिएको छ । 

null

 

सामाजिक काममा उत्तिकै सक्रिय यी सुन्दरी कम्वोडियन युवा माझ अत्यन्त लोकप्रिय छिन् । हेर्दा नै कुनै सपिङ मलमा सजावटका लागि राखिएको डल जस्तै देखिने डेनी प्राकृतिक रुपमै सुन्दर छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । सरकारले उनलाई १ वर्षसम्म फिल्म खेल्न र सामाजिक सञ्जालमा तस्विर अपलोड नगर्न भनेपछि उनी अहिले चुपचाप छिन् । 

 

  

 

 

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *