दबंग थ्रीबाट बाहिरिन् मलाइका ईन्ट्री भईन् मौनी

 

जेठ ३ । चलचित्र दबंग २ पछी दबंग ३ को तयारी चलिरहँदा यस पटक मलाइका अरोडाको स्थान मौनी रोयले ओगट्ने भएकी छिन् । 

दबंग ३ मा भारतिय स्टार सलमान खानसँग यस पटक आइटम डान्समा मोनीले ठुम्का लगाउने भएकी हुन् । यो भन्दा अगाडीको दबंगमा नायक सलमानले नायिका मलाइकासँग ठुुम्का लगाएता पनी यस पटकको दबंग ३ बाट नायिका मलाइका बाहिरिएकी छिन् । 

null

मलाइका बाहिरिएपछी मोनीले नायक सलमानसँग ठुम्का लगाउने मौका पाएकी हुन् । मौनीको यस आईटम  गीतको सुटिङ अर्को हप्ता वसई स्टुडियो हुनेछ । 

यस चत्रचित्रमा मुख्य भूमिकामा ओरोजिनल कास्ट सलमान र सोनाक्षी सिन्हा नै देखा पर्ने छन् । यस चलचित्र दबंग सिरिजको तेस्रो चलचित्र रहेकाे छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *