जन्तीबाट फर्किएका शुरबहादुरको ट्रकबाट खसेर मृत्यु

 

बैशाख २५, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको बा४ख ७०१८ नम्बरको ट्रकबाट खस्दा एक जनाको मृत्यु भएको छ । 

मङ्गलबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा ट्रकबाट खस्दा जन्ती गएर आएका इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको मृत्यु भएको हो । 

null

सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *