कान्स फिल्म फेस्टिवलमा सबैको नजर यी सुन्दरीमा

 

एजेन्सी । बलिउड सुन्दरी सेलेना गोमेजले यसपटक कान्स फिल्म फेस्टिभलमा सबैको ध्यान तानेकी छिन् । २६ वर्षिय सुन्दरीले लगाएको ह्वाइट कलरको पहिरनले सबैको ध्यान खिच्यो ।  

सेलेनाले अभिनय गरेको चलचित्र ‘दि डेड डन्ट डाइ’को प्रिमियरमा आफ्ना सहकर्मीहरुको साथमा पुगेकी सेलेनाले लगाएको ह्वाइट पहिरन आकर्षक थियो नै, उनलाई विछट्टै सुहाएको पनि थियो । 

null

मंगलबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा उनी उक्त पहिरनमा पुरै खुलेकी थिइन् । कान्स फिल्म फेस्टिवलमा सेलेनाको हिराको रिङले पनि सबैलाई लोभ्यायो । 

गायक जष्टिन विवरसँगको प्रेम सम्बन्धबाट बाहिरिएकी सेलेना अहिले एक्लै छिन् तथापि, खुसी छिन् । उनी अहिले पुरै करियरमा फोकस भएकी छिन् । ‘मलाई अहिले पुनः प्रेम सम्बन्धमा बस्नु छैन, भोलीको कुरा अहिले न भन्न सक्दिन ।’ सेलेनाका प्रतिकृयाले बलिउड हैरान छ । 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *