‘घर’को फस्टलुकमा सुरक्षाको डरलाग्दो रुप

 

जेठ ३, काठमाडौँ । अर्पण थापाको लेखन तथा निर्देशनमा तयार पारिएको हरर चलचित्र ‘घर’ को पोस्टरको फस्टलुक सार्वजनिक गरिएको छ । 

यस चलत्रिको फस्टलुक सार्वजनिक गरिएसँगै चलचित्रको निर्माण पक्षले प्रर्दशन मिति आगामी साउन ३ लाई घोषित गरेका छन् । 

null

डीएस डिजिटलको प्रस्तुतिमा निमार्ण गरिएको यस चलचित्रको फस्टलुकमा निकै डरलाग्दो रुप नायिका सुरक्षा पन्त मात्र देखाईएको छ । 

हरर कथामा आधारित राखेर बनाईएको यस चलचित्रमा नायिका सुरक्षासँगै नायिका बेनिशा हमाल र लेखन तथा निर्देशन अर्पण थापा स्वयंको प्रमुख भूमिका रहेको छ ।  चलचित्रमा नायिका सुरक्षाले निर्देशक अर्पणकाे श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । निर्देशक थापाले यो भन्दा अघी हरर चलचित्र सुनकेशरी बनाई सकेका छन् । 

शर्मिला पाण्डेको लगानीमा तयार पारिएको यस चलचित्रको छाँयाकन निरज कँडेलले गरेका हुन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *