एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम

२०७६ जेठ १ गते

बैशाख ३१, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ नियुक्त भएका छन् ।
मंगलबार बसेको कार्यसमिति बैठकले बहुमतका आधारमा पंकज विक्रमलाई संघको वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो । एन्फाले एक वर्षसम्म रिक्त रहेको पदमा पंकजलाई चुनेको हो ।
null
वरिष्ठ उपाध्यक्षमा पंकज, विरबहादुर खड्का, उपेन्द्रमान सिंह र कृष्ण थापाले उम्मेद्वारी दिएका थिए । उनीहरुमध्ये सबैभन्दा धेरै ६१ मत पंकजले प्राप्त गरे भने नेम्वाङले ६१ मत र सिंहले ५८, थापाले ५२ र ३९ मत प्राप्त गरको थिए ।

२०७६ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित