चार दिन देखी बेपत्ता भएका युवकको शव फेलाः आशंखामा एक युवती सहित चार पक्राउ

 

बैशाख २ कञ्चनपुर । कञ्चनपुरमा चार दिन देखी हराईरहेको एक युवाको शव गाउँ नजिकैको खोलामा फेला परेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुर बस्ने वर्ष १९ को सुविल बडायकको शब फेला परेको हो । 

उनले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा देखिएपछी हत्या भएको अनुमान गरिएको छ । उक्त घटनामा संलग्न भएको आशंखामा एक युवती र केही व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरी रहेका छन् । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेका छन् । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *