भ्रष्टचारीहरुको मुटु हल्लाउने देश भक्ति गीत (भिडियाे सहित)

बैशाख १३, काठमाडाैँ ।  देशमा व्याप्त भ्रष्ट्राचार, बलात्कार र नेताहरुकोको गलत कामको विरोधमा गीतकार गोकर्ण रुपाखेती “शर्मा” ले आफ्नो पहिलो एल्वम जनताको आवाजवाट म त गीतगाउँछु हजुर नामको धमाकेदार गीतलाई बजारमा ल्याएका छन् । 

 

भ्वाईस अफ नेपालका चर्चित गायक र गायिका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व, को स्वर रहेको उक्तगीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेकाछन् । 

null

साईराम पिक्चर्सले बजारमा ल्याएको भ्रष्टाचारी, दुराचारीहरुको मुटु हल्लाउने उक्त गीतमा गोकर्ण रुपाखेती “शर्मा”, आरतीमणि, हरीरामकार्की, राजनथापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । 

माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाको रहेको छ । कमला जोशीको कन्सेप्ट रहेकोे उक्तगीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाण्डौले गरेको हो । 

भिडियाे हेर्नुहाेस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *