विकिलिक्सका संस्थापक जुलियन असान्ज इक्वेडेरियन पक्राउ

 

चैत्र २८ ।  विकिलिक्सका संस्थापक जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ परेका छन्। 

इक्वेडरले असान्जलाई दिँदै आएको आप्रवासीको मान्यता अन्त्य गरे लगत्तै बेलायतको प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

null

असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासको शरणमा बस्दै आएका थिए। उनीमाथि अमेरिकी सेनाका हजारौँ गोप्य दस्तावेजहरु विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *