अमेरिकामा एकसाथ ११ शक्तिशाली टोर्नेडो आउँदा ८ को मृत्यु १२ घाइते

 

बैशाख ३,  काठमाडौं । अमेरिकामा टोर्नेडो आउँदा ८ जनाको मृत्यु भएको छ भने १ दर्जन भन्दा बढी घाईते भएको छ । ११ शक्तिशाली टोर्नेडो एकसाथ आउँदा ८ जानाले ज्यान गुमाउनुको साथै १ दर्जन भन्दा बढी व्यक्ति घाईते भएका हुन् । 

एकसाथ ११ वटा टोर्नेडो मिस्सिसिपी, टेक्सास र लुजियाना राज्यमा आएको थियो । टोर्नेडोसँगै ठूलो आँधी र बाढी आएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *