विश्वका अधिकांश देशहरुमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या
२०७६ वैशाख २ गते

वैशाख १, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ ।
आइतबार अपराह्न नेपालसहित विश्वका अधिकांश देशहरुमा फेसबुक मातहतका इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
यस विषयमा फेसबुकको धारणा आउन बाँकी छ । के कारणले समस्या आएको हो भन्ने फेसबुकले सार्वजनिक गरेको छैन । सामाजिक सञ्जाल ट्वीटरमा भने समस्या आएको छैन ।
२०७६ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








