ओली, प्रचण्ड, बादल र पौडेल एकसाथ के गर्दैछन् चन्द्रगिरिमा ?

 

चैत्र २८ काठमाडौँ । गोप्य वार्ताकाका लागि हिजो देखी नेपाल कम्युनिष्ट पार्टीका ४ जना शीर्ष नेताहरु चन्द्रगिरीमा रहेका छन् । ती चार नेताहरु सरकार सञ्चालन र पार्टी एकताबारे छलफल गर्न त्यहाँ गएको जानकारीमा आएको छ । 

हिजो साँझ  देखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका महासचिव विष्णु पौडेल चन्द्रागिरीमा रहेका हुन । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *