समलिंगीसँग सम्बन्ध राखे ढुंगाले हानेर मार्ने, चोरी गरे हात–खुट्टा शरीरबाट अलग

 

चैत २० ब्रुनाइ । ब्रुनाइमा समलिंगी सम्बन्धबारे बुधबारदेखि नयाँ कानून लागू भएको छ । 

आजदेखि लागू भएको कानून अनुसार समलिंगी सम्बन्धमा रहेका जो कोहीलाई ४ जना व्यक्तिले देखे वा व्यक्ति आफैंले स्वीकार गरे उनीहरुलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने छ । 

null

भारतमा पनि यसअघि यस्तै कानून बनेको थियो । तर भारतको सर्वोच्च अदालतले भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएको छ । 

यस्तै चोरी गरेको पुष्टि भए उसको हात वा खुट्टा शरीरबाट अलग गर्ने लगायत कठोर दण्ड दिने कानुन पनि लागू गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

यो कानुनको विश्वका अधिकारवादी संस्थाले विरोध गरेका छन् । त्यहाँको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *