ब्रेकअप पछि पनि महिलाहरु आफ्नो पूर्वप्रेमीको बारेमा सोच्ने गर्दछन् यी कुराहरु

बैशाख १० ।  केटीहरु पहिलो लभमा परे भने तन र मन दुवै दिन्छन् । त्यसैले केटीहरुको लागी पहिलो माया विशेष हुन्छ । तर केटाहरको तुलनामा पहिलो माया अलि कम हुन्छ । जसले गर्दा केटीहरु आफ्नो पहिलो लभ ब्रेकअप भएपनि भुल्दैनन् । त्यसैले उनीहरुको पहिलो लभ सफल होस् या असफल त्यसको बारेमा लुकेर विचार गरिरहेका हुन्छन् । 

 

पूर्व प्रेमीका बारेमा महिलाहरु के सोंच्छन् त ? 

null

१. पहिलो कुरा केटीहरु पूर्वप्रेमिकाको धेरै गतिविधी थाहा पाउने माध्यम फेसबुक भएकाले अनफ्रेन्ड भएपनि फेसबुक आइडी खोलेर हेरिरहन्छन्। 

२. दोस्रोमा केटीहरु ब्रेकअप पछि आफ्नो पूर्वप्रेमिकाको नातेदार र आफन्त भेट्दा चिन्ता लिने गर्दछन् । किनभने कसरी बोल्ने भन्ने चिन्ता हुन्छ । 

३. तेस्रोमा यदि ब्रेकअपपछि पूर्वप्रमिले फेसबुक स्टाटस लेखेमा मलाई नै छड्के हान्दै लेखेको होला भन्दै दुखी हुन्छन् । 

४. चौथोमा यदि ब्रेकअपपछि आफ्नो प्रेमी अरु केटीसँग हिडेको देखे भने इर्या गदै मनमा अनेकौ कुराहरु खेलाउछन् । वा शंकालु भाव उत्पन्न गराई आफु दुखी हुन्छन् । 

५. पाचौमा यदि केटीहरुले ब्रेकअपपछि आफ्नो प्रेमीसँग कुनै केटीहरु नजिकिएको देखे भने उसको प्रोफाइल खोलेर कस्ता रहिछे भन्दै आफुसँग तुलना गर्छन् । 

६. छैटौमा यदि आफ्नो प्रेमीले ब्रेकअप पछि दारी पाल्यो भने दुखी हुन्छन् । किनभने केटीहरुको मनमा मेरै कारणले दारी पालेको हो कि भन्ने सोच्दछन् । 

७ . सातौमा ब्रेकअपछि केटीहरु आफ्नो पूर्वप्रेमीले कस्तो कपडा लगाउछ विशेष ख्याल गर्छन् । ब्राण्डेड लगाउछ या सामान्य । 

८. आठौमा केटाहरुको फेसबुकमा कति लाइक, कमेन्ट आउँछ । कसले ट्याग गर्छ । उनीहरुको बारेमा बुझिरहेका हुन्छन् । 

९.  धेरै चासो गर्दा गदै नभएपछि वास्ता गर्नै छोडिदिन्छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *