‘हाम्रो शान, हाम्रो पहिचान, रास्ट्रीय पोशाक संरक्षण महाअभियान’ भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न

काठमाडौं, १ वैशाख । ‘हाम्रो शान, हाम्रो पहिचान, रास्ट्रीय पोशाक संरक्षण महाअभियान’ भन्ने मुल नारा सहित रास्ट्रीय पोशाक संरक्षण महाअभियानले कार्यक्रम आयोजना गरेको छ । रास्ट्रीय पोशाक संरक्षण महाअभियानको केन्द्रिय समितिले प्रज्ञाप्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको हो । 

अन्तर्राष्ट्रिय पोशाकको रुपमा पहिचान बोकेको दौरा सुरुवाल, गुन्युचोलीको इतिहास बोकेको हुनाले यसलाई नै पुनर्स्थापना हुनुपर्ने कार्यक्रममा उपस्थित बक्ताहरुले बताएका थिए । 

कार्यक्रमको प्रमुख अथिति कानुन मन्त्री भानुभक्त ढकाल रहेका थिए । पूर्व अर्थमन्ती राम शरण महत, कोमल ओलि, लाल बाबू पण्डित र ॠषी धमलाको आतित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपाका सासंद समेत रहेका नवराज शिलवाल पनि उपस्थित थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =