ब्राजिलमा डुङ्गाले ठक्कर दिँदा पुल भत्कियो

 

चैत २४, काठमाडौं । ब्राजिलको उत्तरी क्षेत्रको पारास्थित एउटा पुलमा डुंगा ठोक्किँदा पुल भत्किएको छ भने दुई वटा कार पुलमा खसेको छ । 

८६० मिटर लामो पुलको एक पिल्लरमा डुंगा ठोक्किएपछि बीचको खण्ड भत्किएको हो। कति जना घाइते भए भन्ने यकिन विवरण आएको छैन । उद्धारकर्ताहरु खोजतलासीमा जुटेको जानकारी दिइएको छ । 

null

जहाजमा सवार ५ चालक सदस्य भने बाँच्न सफल भएको बताइएको छ । पाराका गभर्नर हेल्डर बारबाल्होले दुर्घटनापछि संकटकालको घोषणा गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *