नवलपरासी बम विस्फोट सँगै शंकास्पद बस्तु फेला

 

बैशाख ५, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका वडा नं. २ मा बम बिस्फोट भएको छ । 

प्रहरीको बताए अनुसार बिहिबार बिहान करिब १०ः३० बजेको समयमा  विस्फोटमा भएकाे थियाे । विस्फोटमा मानविय क्षति भने हुन नपाएकाे प्रहरीले जनाएकाे छ  । सोही ठाउँमा बोराले बेरिएको अवस्थामा अर्को शंकास्पद बस्तु  पनि प्रहरीले फेला पारेको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *