चलचित्र ‘वीर विक्रम २’ को फस्टलुक सार्वजनिक

बैशाख १०, काठमाडौँ । निर्देशक मिलन चाम्सद्वारा निर्देशित नेपाली फिल्म ‘वीर विक्रम २’ को फस्टलुक सार्वजनिक गरिएको छ । 

कार्यकारी निर्माता अर्पण सापकोटा रहेको यस फिल्ममा फिल्मको कथा वीर र विक्रमको कथालाई नै आधारमानी बनाईएको छ । 

 

null

फिल्ममा नायक पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी र कलाकार वुद्दि तामाङले मुख्य भुमिकामा अभिनय गरेका छन् । कलाकार बुद्दि तामाङले भने यस फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । 

यस फिल्ममा राखिएको ‘पिरतीको मिठो तिर्सना र बाचा कसम’ जस्ता गित भने सार्वजनिक भैसकेको छ । निर्माणपक्षले जानकारी गराए अनुसार फिल्मको ट्रेलर बैशाख १३ मा सार्वजनिक गरिनेछ भने प्रर्दशन मिति जेष्ठ ३ मा तोकिएकाे छ ।   

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *