विप्लव समूहका गाउँपालिका इञ्चार्जले गरे आत्मसमर्पण

 

चैत २०, काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सुनापति गाउँपालिकाका इञ्चार्ज लोकबहादुर राना मगरले आत्मसमर्पण गरेका छन् । 

हिंसात्मक गतिविधि आफूलाई उचित नलागेको भन्दै इञ्चार्ज रानाले बुधबार पार्टी परित्याग गरी आत्मसमर्पण गरेका हुन् । 

null

उनलाई प्रशासनले मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा बुधबार नै छाडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *