बिरयानीको लागि काँग्रेस कार्यकर्ताबीच कुटाकुट हुँदा ९ पक्राउ
मकालु खबर
२०७५ चैत २५ गते
चैत्र २४, भारत । भारतमा नजिकिँदै गरेको लोकसभाको मतदानको लागि चुनावी प्रचार–प्रसारमा जुटेका काँग्रेस कार्यकर्ता बिच बिरयानीको लागि कुटाकुट हुँदा ९ जना पक्राउ परेका छन् ।
यो घटना भारतको उत्तर प्रदेशमा भएको हो । उत्तर प्रदेशबाट काँग्रेसमा नसीमुद्दीन सिद्दी उमेद्वारमा उठेका थिए । उनले चुनावी प्रचार–प्रसारमा गएका आफ्ना कार्यकर्तालाई बिरयानी बाँडेका थिए । कार्यकर्ताहरु बिरयानीका लागि झगडा गर्न थाले झगडामा केही कार्यकर्ता घाइते समेत भए भने ९ जना कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएकाे स्राेतले जनाएकाे छ ।
null
मकालु खबर
२०७५ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित