बारा र पर्सामा भीषण हावाहुरी: मौसमविद् नै अन्योलमा

काठमाडौं, १९ चैत्र । बारा र पर्सामा आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् । 

 

‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई के नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसका लागि हामीले तथ्यांक मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौँ ।’ यो समाचार आकाश क्षेत्रीले अन्नपूर्णमा लेखेका छन् । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *