मलाइकाको शरीरमा ट्राउजर कि पेन्टिङ ?

 

  

एजेन्सी । बलिउड मोडल तथा नायिका मलाइका अरोडाको एक फरक किसिमको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

null

तस्विरमा मलाइका फरक किसिमको झट्ट हेर्दा पेन्टिङ गरेजस्तै देखिने टाइट ट्राउजरमा देखिएकी छिन् । उक्त तस्विर बुधबार बिहान मुम्बईको बान्द्रामा खिचिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

 

सामाजिक प्रयोगकर्ताहरुले उनको तस्विरलाई ट्रोलमा उतार्न सुरु गरेका छन् । कतिले फिगर राम्रो छ भन्दै प्रशंसा गरेका छन् भने कतिले भद्धा प्रतिक्रिया दिएका छन् । 

मलाइका अरोडा यतिबेला अर्जुन कपूरसँगको प्रेमका कारण पनि चर्चामा छिन् । उनीहरुले यसै महिना विवाह गर्ने हल्ला थियो । हाल उनीहरु विवाह नगर्ने निष्कर्षमा पुगेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *