आज सुनको मुल्यो घट्यो

बैशाख ११, काठमाडौँ । सुनको मुल्यमा फेरबदल हुने क्रममा आज सुनकाे मुल्य रू. १ सय घटेर ५९ हजार दुई सय कायम भएको छ । हिजो मंगलबार सुनको मुल्य ५९ हजार तीन सय रुपैंया रहेको थियो ।  

 

आज छापावाला सुनको मूल्य तोलामा ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

null

साथै तेजावी सुनको मुल्य भने आज ५८ हजार नौ सय रुपैयाँ हुनुको सथौ चाँदाीको मुल्य भने । हिजोको मुल्यमा तोलामा १० रुपैँयाँ घटेर आज तोलाको ७२० रुपैयाँमा बिक्री बितरण भईरहको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *