बारको चुनावमा वामपन्थीको अग्रता

काठमाडौँ– नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील ९वामपन्थी० समूहका उम्मेदवारहरुले अग्रता बढाउँदै लगेका छन्।पछिल्लो मत गणना अनुसार प्रगतिशील समूहका उम्मेदवारहरु प्रजातान्त्रिक समूह भन्दा झण्डै एक सय मतले अगाडि छन्। 

प्रगतिशील पक्षमा अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले २ सय ८८ मत पाउँदा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले १ सय ९१ मत पाएका छन्। 

महासचिवमा पनि प्रगतिशील पक्षकै उम्मेदवारको अग्रता छ। प्रगतिशील पक्षका सुरेन्द्रबहादुर थापाले २ सय ७७ मत पाएका छन् भने प्रजातान्त्रिक पक्षका लीलामणि पौडेलले १ सय ९५ मत पाएका छन्। 

null

पदाधिकारी लगायत अन्य सदस्य पदहरुमा पनि प्रगातिशील पक्षकै उम्मेदवारहरु अगाडि छन्। सबै पक्षका उम्मेदवारहरुले पाएको मत निम्न बमोजिम रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *