यू-१९ विश्वकप छनोट: नेपाल मलेसियासँग खेल्दै (LIVE)

काठमाडौँ, २ वैशाख । आइसीसी यू १९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली मलेसिया विरुद्ध खेलिरहेको छ । बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =