सन्दीपले लिए विकेट

 

चैत २४, काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गरिरहेको छ । 

एम चिन्नास्वामी क्रिकेट स्टेडियममा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले बैंगलोरविरुद्ध बलिङ गरिरहेको छ । 

null

बैंगलोरविरुद्ध बलिङ गरिरहेका सन्दीपले आफ्नो तेस्रो ओभरमा विकेट लिएका छन् । सन्दीपले मोइन अलीलाई ३२ रनमा आउट गरे । 

योसंगै सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट हात पार्न सफल भएका छन् । सन्दीपले अघिल्ला ३ खेलमा ४ विकेट लिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =