३५ प्रतिशत मात्रै नौ महिनाको अवधीमा पुँजीगत खर्च

 

बैशाख २, काठमाडौँ । सरकार दुई तिहाईको स्थीर हुँदापनी विकास खर्च भने नौ महिनाको अवधिमा ३५ प्रतिशत मात्रै सिमित भएको छ । शक्तिशाली सरकारले समेत विकास खर्च गर्न चुकाएका छन् । 

महालेखा नियन्त्रकको कार्यालयले जनाए अनसार वार्षिक विनियोजन ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँमा सरकारले ९ महिनामा १ खर्ब ९ अर्ब ४८ करोड रुपैयाँ खर्च हो । सरकारले ९ महिनामा ४ खर्ब ६६ अर्ब ६ करोड रुपैयाँ चालु खर्च गरेका छन् भने सरकारले ९ महिनामा गरेको गरेको चालु खर्च कूल विनियोजन ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँको ५५.१३ प्रतिशत भएको कार्यालयले जनाएको छ । 

null

कार्यालयले जानकारी दिए अनुसार वित्तीय व्यवस्थामा २९.८२ प्रतिशत रकम खर्च भएको, वार्षिक विनियोजन १ खर्ब ५५ अर्ब रुपैयाँमध्ये चैत मसान्तसम्ममा ४६ अर्ब ४४ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फको रकम खर्च भएको छ 

९ महिनामा करिब ५ खर्ब रुपैयाँ राजस्व जम्मा गरिएको अनुमान गरिए पनी राजस्वको यकिन विवरण भने आउँन बाँकी नै रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *