साफ महिला च्याम्पियनसिप अपडेटः भारत ३–१ ले अगाडी

 

चैत ८, काठमाडौँ । पाँचौँ साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन् । 

दुवै टिम उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । पहिलो हाफपछिको खेलमा भारतले ३–१ को अग्रता अग्रता लिएको छ । खेलको ६३ औँ मिनेटमा भारतले दोस्रो गोल गर्दै नेपालविरुद्ध २–१ को अग्रता लिएको थियो भने खेलको ७८ औँ मिनेटमा अञ्जु तामाङले १ गोल गर्दै भारतलाई ३–१ को अग्रता दिलाएकी हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.