आज देशको पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौं । आज देशको पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली नरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ । 

त्यस्तै, राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ । 

 

null

त्यसैगरी भोलि बुधबार पूर्वी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यसैगरी बिहीबार पहाडी भेगमा बदली र अन्य क्षेत्रमा मौसम सफा रहने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =