घोडाघोडी दुरुपयोग हुँदैन: अधिकृत बोहरा

 

फागुन २६, कैलाली । सरकारी कार्यालयको प्रायोजनका लागी खरीद गरीएका सवारी साधनको दुरुपयोग नहुने घोडाघोडी नगरपालिकाले जनाएको छ । नगरपालिकामा सवारी साधन खरीदका लागी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा ९० लाख रुपैया बिनियोजन गरीएको र सोही अनुरुप हाल १५ वटा मोटरसाईकल खरीद गरी बितरण गरीएको थियो । 

नगर भित्र रहेका १२ वटा वडा र ३ वटा नगरपालिकाको प्रायोजनको लागी १५ मोटरसाईकल खरीद गरीएको बताईएको छ । उक्त मोटरसाईकलको दुरुपयोग नहुने र कही कतै दुरुपयोग भईरहेको पाईएमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । 

null

बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाउने नियम भए पनी त्यसलाई व्यवहारमा लागु गर्न गारो भएको र जनताले समेत केही हद सम्म व्यवहारिक पाटोमा सकारात्कम हुन आवश्यक रहेको घोडाघोडी नगरपालिकाका कार्यकारी अधिकृत बसन्त बोहराले बताए 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *