महिला साफ च्याम्पियनसिप: नेपालका लागि सावित्राले गरिन् गोल

चैत ८, काठमाडाैँ । पाँचौँ साफ महिला फुटबल प्रतियोगिता अन्तर्गत भारत र नेपालबीचको जारी खेलमा भारतले दुवै टीमले बराबरी खेलेका छन्र । 

खेलको २६ औँ मिनेटमा १ गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको थियो । खेलको ३३ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले १ गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *